लक्ष्मी राइलाइ राष्ट्रपति बनाउने कांग्रेसको निर्णय !

0
1363

फागुन २३ काठमाण्डौ ! पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुर्व साम्सद लक्ष्मी राइलाइलाइ राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ! लक्ष्मी राइ कांग्रेस नेता दिवान सिंहकि राइकि छोरी हुन् !२०३० सालबाट राजनीतिमा आवद्ध भएकी राइ दोस्रो संविधान सभामा समानुपातिक साम्सद पनि भएकी थिइन् ! उनका पिता दिवान सिंहको  २० १५ सालमा सामसाद बनेका उनको पंचायतकालमा हत्यामा मृत्यु भएको थियो ! यता राष्ट्रपतिमा एअमालेले पुन बिद्या भण्डारीलाईनै अघि सारेपछि कांग्रेसले पनि राष्ट्रपतिको उम्मेदवारमा लक्ष्मी राइलाइलाइ अघि सारेको हो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here