ललितपुरमा बम बिस्फोट !

0
2485

मंगसिर १२ मंगलबार | ललितपुरको लगनखेल नजिकै बम बिस्फोट भएको छ ! बाम गठबन्धन चुनाबी सभालाई लक्षित गरेर बम बिस्फोट भएको थियो ! नमुना मछिन्द्र मा बि नजिकै भएको बम बिस्फोटले बिद्यालयका झ्यालढोकामा क्षति समेत पुगेको छ !
चुनाबी सभालाई नेकपा एमाले अध्यक्ष के.पी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको थियों !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here