लाईभ गर्नेलाई मुन्द्रेको घोचपेच

0
1682

, लन्डन नेपालमा सामाजिक संजालका प्रयोगकर्ता बढिरहंदा स्ट्यानडअप कमेडियन जितु नेपाल(मुन्द्रे) पनि यसबाट अछुतो रहेनन,लाइक अपडेट अनि कमेन्ट !!समय समयमा फेशबुक अपडेट नियालि रहंदा मानिसहरू खुसियालिदेखी मसानघाट सम्मको लाईभमा ब्यस्त भेटिनछन,,लनडनको ग्रिनफोर्ड टाउन हलमा शनिबार प्रस्तुति दिंदै मुन्द्रेले घोचपेच गरे, हुंदा हुंदा अहिलेत लाश जलिरहदा पनि धुरू धुरू रूंदै लाइभ गर्ने चलन आयो,खुसिको क्षण त ठिकै हो,बियोगमा समेत लाईभ गरेर मानिसहरूले संबेदना गुमाउदै छन!.यसपछी उनले पारिवारिक बिचलन र नेपालको समसामयिक राजनितिक बेथितिमाथि समेत पनी ब्यंग हाने!!आसन्न निर्बाचन जोडेर नेताहरूको तमासामाथि ब्यंग गर्दा दर्शकले तालि बाट साथ दिएका थिए!!अहिले चुनाब को बेला त उम्मेदवार हरू खेतमा धान काटने देखी उस्तै परे कपाल नै काटिदिन समेत तयार नै देखिएका पाईन्छन!!नेताहरूको सस्तो हर्कत प्रति उनले भने चुनाब पछी भने गायब !!’नेपाली सांझ’3 कार्यक्रम मा उनले प्रधान मन्त्री देउवा ,पूर्ब प्रधान मन्त्री प्रचन्ड ,केपी ओलि ,नेता राम चन्द्र पौडेल को पनि क्यारिकेचर गरेर हंसाए!!चौथो पटक बेलायत आएका मुन्द्रेले बिदेशमा पनि नेपाली टाईम , भन्दै दुई घन्टापछी हल्लिदै कार्यक्रममा झुल्किने बेहोरा प्रति पनी कटाक्ष गरे!!ईलिट ईन्टरटेनमेन्ट यूके ले यतिबेला बेलायतमा गरिरहेका कार्यक्रमहरूमा मुन्द्रे मुख्य आकर्षण बनेका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here