लाटिको छोरो पूर्बमा

0
1554

लाटिको छोरो पूर्बमा
काठमाण्डौको मण्डला नाटकघरमा सफलतापूर्वक मञ्चन भैरहेको नाटक ‘लाटिको छोरा’पुर्बमा देखाइने भयको छ।श्याम शाहको कथा ‘लाटिको छोरो’लाई नाट्य रुपान्तरण गरेर तयार पारियको यो नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन।उनले यस अघि

पनी’बोक्सीको घर’र ‘बिलगेट्स पण्डित’ध्वाटक पनी बनायर ठुलो प्रशंसा बटुलेका छन।नाटक’लाटिको छोरो’बाट ४२बर्ष पछि अभिनेता टिका पहारी नेपाली रङ्गमञ्चमा फर्किएका हुन।यस नाटकलाइ पुर्बको बिरतामोडमा कार्तिक २५ देखी २९गतेसम्म मञ्चण हुने नाटक प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए।नाटक शिबसतारी नगरपालीकाको दूधे हुदै दमकतिर लाग्ने नाटक युनिटको योजना छ।नाटक पुर्बका बिभिन्न स्थानमा मञ्चण हुने भयको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here