लुम्बिनीमा आज शान्ति र्‍याली हुँदै , प्रधानमन्त्री पनि सहभागी |

0
787

१७ वैशाख, बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली निकालिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान शान्ति र्‍याली निकालिएको हो ।उक्त शान्ति र्यालीमा प्रधानमन्त्री के पी शर्मा ओली पनि उपस्थित हुनुहुन्थ्यो।
र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अन्य मन्त्रीहरु तथा देश विदेशबाट लुम्बिनीमा आएका सयौं बौद्ध धर्मालम्बीहरू सहभागी भए । मायादेवी मन्दिरबाट शुरु र्‍याली लुम्बिनीको मुख्य–मुख्य भागको परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here