लेख बुढाको स्वरमा रहेको जिप दुर्घटना सम्वन्धी गित डोल्पाको कालो दिन सार्वजानीक

0
940

यहि कार्तिक १९ गते डोल्पा जिल्लाको ठुलीभेरी नगरपालीका वडा नं. ९ अन्तरगत कालागौडाको बतासे डाडा नजिक भएको जिप दुर्घटना सँम्बन्धी गित डोल्पाको कालो दिन सार्वजानीक भएको छ । नेपाली हरुको दोस्रो ठुलो चार्ड तिहारको पहिलो दिन भएको जिप दुर्घटनामा १० जनाको घटना स्थलमै मृतु भएको थियो भने एक जना अमिना बुढामगर अझै व्यपत्ता छिन । उत्क घटनाले सिँगो डोल्पा जिल्ला रोयको थियो भने डोल्पा जिल्लाले असल शिक्षकहरु सहीत असल व्यक्तीहरु गुमाएको छ । त्यही विषय बस्तुहरु आधारीत यर्थात घटनामा आधारी डोल्पाको कालो दिन भन्ने शिर्षकमा डोल्पा जिल्ला मुड्केचुला गाउपालीका वडा नं. ६ नर्कुमा जन्मीएका लेख बुढाले आप्mनै शब्द,लय शिर्जनामा रहेको छ भने स्वार पनी लेख बुढाको रहेको छ । यस गितको संगित सँयोजना चर्चित गायक तथा संगितकार पुस्कर सुनुवारले गर्नु भएको छ भने ,भेडियोको सम्पादन मोहन सुनुवार(नविन)ले गर्नु भएको छ । यो गित मेलोडी नेपालको प्रस्तुतीमा अहिलेका व्यस्थ तथा चर्चित गायतक तथा संगितकार पुस्कर सुनुवारको यूटुव च्यानल बाट सार्वजानीक भएको छ । गितले यर्थात घटनालाई आधारीत यस्ता घटना फेरी हुननदिनको लागी समयमा सचेत हुनु पर्ने घटनाको छानविन गर्नु पर्ने लगायतको विषय वस्तु समेटीएको छ । लेख बुढाको यो डोल्पाको कालो दिन,भर्खरै बजारमा आएको छ भने,डोल्पा राम्रो फोक्सुन्डो ताल,तिर्थस्थल व्यास रिसि, सगैँ तिज गित जाम सानु घुम्नलाई हंगँकगँ कोरीया बजारमा यस अघिनै आई सकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here