लोक दोहोरी गायक दिपक गरौंजा र लोक दोहोरी गायिका सम्झना लामिछानेको भिडन्त : दोहोरो झटारो हानाहान: भिडियो हेरौं |

0
929

मङ्सिर १३ काठमाण्डौ | मोफसलमा रहेर पनि निरन्तर उत्कृष्ट गीतहरु प्रस्तुत गरिरहेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक गरौंजा र चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगरको सुमुधुर स्वरमा रहेको रोइला गित “झटारो ” एल्बम सम्झना डिजिटलको युट्युबबाट सार्वजनिक गरिएको छ ।

गायक दिपक गरौजा मगर र अर्घाखाँचीकी चर्चित गायिका सम्झना लामिछाने मगरको आवाज रहेको यस रोइला गितको सब्द संकलन किरण चापागाईं (नौलोकिरण ) ले गरेका छन् भने लय दिपक गरौजा मगर ले गरेका छन् । “झटारो गीतका संगीत संयोजन बि.बि अनुरागी रहेका छन् भने उक्त गीतको रेकर्डिङ प्रिज्म स्टुडियोले गरेको छ |

म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका छन ,गीतका निर्देशक प्रकाश भट्ट ,सम्पादकमा बिष्णु शर्मा र भिडियोको दृश्य निर्माण साइ भिजन प्रा.लि.ले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here