वर्ल्डकै ख्याति प्राप्त हाँस्य कलाकारको सुचिमा नेपालबाट मनोज गजुरेल पनि !

0
1540

फागुन २१ काठमाण्डौ!विश्वका टप १८ हाँस्य कलाकारको सुचिमा नेपालबाट चर्चित हाँस्य कलाकार मनोज गजुरेल पनि परेका छन् !पछिल्लो समय आफ्नी पत्नीबाट अलग्गिए लगत्तै चर्चामा आएका मनोज गजुरेल अहिले पिडामा भन्दापनि खुशीको सामाचार हाँस्य ब्यङ्ग क्षेत्रबाट आफ्नो देशमा मात्र नभई बिदेशमा पनि चर्चा कमाइ विश्वका टप हाँस्य कलाकार मध्ये आफुपनि परेकोमा खुशी छन् ! नेपालका नेताहरु ,प्रचण्ड ,केपी ओली पुर्व राजा ज्ञानेन्द्र शाह ,लगायत शिर्ष नेताहरुको जस्ताको त्यस्तै अभिनय गर्ने मनोज गजुरेल अहिले अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रंपको क्यारिकेचर गरेर विश्वभर चर्चामा रहेका छन् ! हामि नपाली हरुको लागि गर्वको कुरा होकी नेपालबाट विश्वका टप १८ हाँस्य कलाकार भित्र चर्चित हाँस्य कलाकार मनोज गजुरेल परेका छन्
विश्वका १८ ,हाँस्य कालाकारहरुमा मनोज गजुरेलको तस्बिर पनि राखिएपछि उनको चर्चा ब्यापक बढेको बढ्यै छ !अमरिकी अनलाइन सिबिएस न्युजले यो सुची सार्वजनिक गरेको छ !मनोज जगुरेल लगायत विश्वका कलाकारहरु एलेक बाल्ड विन ,एन्थोनी एटामानुईक,रोबर्ट एन्सलर ,मार्सल फोरेष्तेरी ,एलिसन ज्याक्सन,डस्टिन गोल्ड,डेनिस एलन ,माईक ओसम्यान ,डेरियो बालानटिनी ,जोन डि डोमेनीको ,एरिक ज्याकम्यान,टोड वेर्टालिक ,डान कनेली ,रोनाल्ड ग्रंप ,आर्जे मोरिस ,राफेल आल्मोड़ोभार,लगायत परेको सिएनएनले उल्लेख गरेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here