विकासकै नमुना बनाउँछौ गोर्खालाई : डा भटराई !

0
371

माघ २९ सोमबार काठमाण्डौ !
नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्रि डा बाबुराम भटराईले गोर्खालाई विकासको नमुना बनाउने बताउनु भएको छ ! एतिहासिक ,धार्मिक ,तथा पर्यटकीय दृष्टिले महत्व रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमुना जिल्ला बनाउने प्रण गर्नु भएको छ ! गोर्खाको मानव सेवा आस्रम्ले गरेको सवागत तथा सम्मान कार्यक्रममा आज उहाँले स्थानीय प्रदेश र केन्द्रिय तहमा निर्वाचित जनप्रतिनिधिहरु मिलेर गोर्खा विकासमा साझा योजना बनाउंदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ! साथै मानव सेवा आश्रमलाइ साम्सद अवधि ५ बर्ष सम्म मासिक रु दुई हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नु भयो ! आश्रमले बेसाहारा ,अपाङ्ग ,तथा अनाथलाई सडकबाट उद्धार गरी आश्रममा आवासिय सुविधा दिएर राखेको छ भने १८ जना बालबालिकालाई आवासिय सुविधा दिएर सिक्षा दिएको छ !यस्तै प्रदेश साम्सद तथा नयाँ शक्तिका नेता हरिशरण आचार्यले पनि मासिक रु १ हजार आश्रमलाइ दिने बतानु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here