विनय स्याण्डविच मि लाई भल्गर ट्याग, भयो ब्याण्ड !

0
1439

पुष ६ बिहिबार काठमाण्डौ ! फाल्गुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र रोमियो एंड मुना ,को पहिलो गीत स्याण्डविचमि,को भिडियो लाइ टेलिभिजन च्यानलहरुले प्रसारण गर्न अस्विकार गरेको छ ! उक्त गीतको भिडियो माथि सेन्सर लगाउंदै युट्युबले सिमित उमेर समुहले हेर्न मिल्ने गराइएको छ ! त्यस्तै निर्माण पक्षले जानकारी दिए अनुसार युट्युबमा स्याण्ड विच मिको मनीटाईजेशन पनि गरिएको छैन ! केहि समय चलचित्रको गीत रिलिज कार्यक्रममा नायक विनय श्रेष्ठ, दुई बिकिनी गर्ल संग पुग्दा आलोचना भोग्नु प्परेको थियो ! चलचित्रलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् ! निर्देश केसी भन्छन, गाउँकि मुना र सहरको रोमियो बिचको कथा हो ! गीतको भिडियो रोमियोको क्यारेक्टर अनुसार को छ !,चलचित्रलाई प्रसन्न गोपालिले निर्माण गरेका हुन् ! चलचित्रमा विनय श्रेष्ठ ,श्रीष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here