विमान दुर्घटनाग्रस्त |

0
1030

काठमाडौं । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार अहिले उनीहरुलाई उद्दार गरेर अस्पताल पठाइएको छ ।बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ ।

तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ ७१ जना थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here