विमान दुर्घटनामा परी नेपाली सहित ४९ जनाको मृत्यु !

0
1171

बंगलादेशको ढाकाबाट काठमाण्डौ आएको बिमान काठमाण्डौको एयरपोर्टमा अवतरणको क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ! बिमान दुर्घटना भई आगो लागेको र विमानमा यात्रा गरीरहेका कुल ४९ जनाको मृत्यु भएको छ ! जसमा २२ जना नपालीहरु थिए, जम्मा विमानमा यात्रु र चालक सहित ७१ जना यात्रुहरु थिए भने १७ जनाको उद्धार गरिएको छ ! चार जना चालकको पनि मृत्यु भएको छ ! घाइते २२ जना मध्ये ११ जना नेपाली रहेका छन् ! गृह मन्त्रालयका अनुसार २२ नेपाली २२ बंगलादेशी नागरीक र एक चिनिया नागरिकको मृत्यु भएको छ !
नेपाली मृत्यु हुनेको नामावली यस प्रकार छन्
नेपालली नागरिक शिला बजगाईं ,अल्जिना बराल ,चारु बराल ,सोबिन्द्र सिंह बोहोरा ,प्रविन चित्रकार सजना देवकोटा ,ज्ञानी कुमारी गुरुङ ,श्रेया झा ,पुर्णिमा लोहनी ,मिलि महर्जन ,निगा महर्जन ,संजय महर्जन ,प्रसन्न पाण्डे ,हरी शंकर पौडेल ,संजय पौडेल ,कृष्ण कुमार सहनी ,आश्ना शाक्य ,एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा कृष्ण बहादुर थापा ,श्वेता थापा अवधेशकुमार यादवको दुर्घटनामा परी मृत्यु भएको थियो भने, घाइते नेपाली हरु केशव पाण्डे ,दिनेश हुमागाइ, दयाराम ताम्राकार ,किशोर त्रिपाठी, हरी प्रसाद सुवेदी, बिनोद पौडेल, वसन्त बोहरा ,आशिष रंजित, सनम शाक्य, प्रिन्सी धामी ,सबिना व्यन्जनकार रहेका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here