विराटलाई छाडेर अनुष्का वरुण धवनसँग रोमान्स गर्दै ।

0
1097

चैत १६ काठमाण्डौ । बलिबुड नायिका अनुष्का शर्माले बिबाहका लागि केही समय फिल्मबाट विश्राम लिइन्,। टिम इन्डियाका कप्तान विराट कोहलीलाई औपचारिक श्रीमान् बनाएका अनुष्कको हनिमुन अवधी पनि सकिएको छ । अब उनी पुन फिल्मी लयमा फर्कने सुरसारमा छन् ।
त्यही फिल्मको कारणले उनी नव दुलहासँग पहिलो भ्यालेनटाइन मनाउन पनि पाइनन् । किनभने उनको नयाँ फिल्म भ्यालेनटाइनडेमा छायांकन सुरु भएका कारण आफ्ना श्रीमान बिराट कोहली संग छुटिनु पर्यो । अनुश्काले ,सुई धागा नामक फिल्ममा वरुण धवनसंग अनस्क्रीन रोमान्स गर्ने छिन् । यो फिल्म मेड इन इन्डियामा आधारित रहेको बताइन्छ ।
फिल्म छायांकनका क्रममा उनी वरुण धवनसँग हुनेछिन् । फिल्ममा वरुण र अनुष्काले स्क्रिन साझेदार गरेका छन् । यस फिल्ममा उनीहरुको रोमान्स देख्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here