विश्वकप छनौट भए संगै नेपालि क्रिकेट टोलीलाई ३ लाख दिईने !

0
984
Nepali cricket team play ICC World Cricket League Championship against Namibia at Tribhuvan University ground, Kirtipur, on Saturday, April 16, 2016. Photo: Udipt Singh Chhetry/THT

फागुन ८ मंगलबार काठमाण्डौ !
सरकारले नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई पर व्यक्ति अनुसार ३ लाख दिने घोषणा गरेको छ ! विश्वकप छनौट भएकोमा नेपालकै शिर उच्च राखेको भन्दै नेपालि क्रिकेट टोलीका सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक व्यक्ति अनुसार ३ ,३ लाख दिने घोषणा गरेका हुन् ! क्रिकेट टोलीलाई सम्मान गर्दै प्रधानमन्त्रि ओलीले प्रशिक्षक सहित खेलाडीहरुलाई ३,३, लाख दिने बताएका छन् ! यो रकम संगसंगै मदन भण्डारी स्पोट्स एकेडेमीले सरकारले दिएको ३ लाख रकममा एक एक लाख थप गर्ने बताएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here