वुगीवुगी टप ७ प्रतिष्पर्धी कबिता नेपालीले यसरि दुखेसो पोखिन : हेर्नुस भिडियो |

0
1186

असार १४ काठमाण्डौ | सर्लाही घर भई हाल काठमाण्डौ मा डान्स र अभिनयमा संघर्ष गर्दै आईरहेकी कबिता नेपाली अल ईन वन डान्स ग्रुपमा आवद्ध भई नेपालमा हुने विभिन्न डान्स प्रोग्राममा पनि आफ्नो नृत्य बाट धेरै दर्शक हरुको मन जित्न सफल कबिता नेपाली एपीवान टेलीभिजन बाट प्रसारण भईरहेको चर्चित डान्स रियालिटी शो (वुगीवुगि)मा टप ७ मा पर्न सफल भएकि छिन् |

अहिले देश तथा देश बाहिर उनको डान्सको चर्चा परि चर्चा भईरहेको छ | तर भन्छिन मेरो बुवा ममीले भोट गर्नुन्न दुख: लाग्छ अझै पनि हाम्रो समाजमा छोरी मान्छे डान्स गर्नु हुन्न मोडलिङ गर्नु हुन्न भन्ने मान्यता छ, तर म यसलाई परिवर्तन गर्न चाहान्छु |

डान्सर कविताले सम्पूर्ण डान्स प्रेमी नेपाली दाजुभाई दिदिबैनी आमाबुवा सबैलाई आफुलाई भोट गरि टपवान मा पुर्याउनको लागि आफ्नो भोटिंग कोड सहित हार्दिक अपिल गरेकि छिन् |

उनलाई भोट गर्ने तरिका यस प्रकार छ |

आफ्नो मोबाईल को Sms Box मा जाने 02 लेखेर 35225 मा सेन्ड गरीदिने |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here