शोभालाइ कसको साथ् चाहियो त ? हेरौ भिडियो ।

0
1095

 

बैशाख ६ काठमाडौं | गीत संगीतको दुनिया आफ्नो छुट्टै पहिचान बनाएकी गायिका मोडेल तथा सफल कार्यक्रम संचालिका समेत रहेकी बहु प्रतिभाकी धनि गायिका मोडेल शोभा त्रिपाठी को साथ देउ आधुनिक गीत बजारमा ल्याएकी छन् । विशेष गरी लोकदोहोरी , तिज गीतहरु गाउने शोभाले यस्पाली भने आधुनिक गीत दर्शक श्रोता माझ ल्याएकी छन् । नेत्र बन्धन के.सीे.को शब्द सँगीत र राजेशपायल राई अनी शोभाको स्वर रहेको गीतमा दुर्गेश थापा र गायिका शोभाको अभिनय रहेको छ ।

भिडियोे हेर्नुस् |
क्रान्ति के.सीं को निर्देशन तथा अजय रेग्मीको छायाङ्कन रहेको गीतलाई गुड मर्निङ टि.भी.नेपालले बजारमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here