श्रीमतीले ४ औंला पोलेर खाईन श्रीमानको |

0
1403

पुष १३ बिहिबार काठमाण्डौ श्रीमानको हातको औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ! तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १ भमके छोटे बस्ने ३४ बर्षीय रिसमी महोतरालाइ प्रहरीले पक्राउ गरेको छ ! उनले गए राति आठ बजेतिर श्रीमान चन्द्र बहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ ! पिडित चन्द्रबहादुरको राप्ति अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगंज पठाइएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here