श्रीमती द्वारा श्रीमानलाई मुटुमै हाने छुरा प्रहार शव देखेर देख्ने बेहोस।

0
58

बौद्धमा घट्यो डरलाग्दो घटना: श्रीमतीले श्रीमानलाई मुटुमै हाने छुरा, श्रीमानको शव देखेर बेहोस (हेर्नुस भिडियो)

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटेको छ । आफ्नै श्रीमतीले श्रीमान् लाई धारिलो छुरी प्रहर गरि हत्या गरेको छ ।

मकवानपुर घर भई हाल बौद्ध नजिकै डेरामा बस्दै आएकी शिला घले ले आफ्नै श्रीमान आर बि लामाको हत्या गरेको हो । लामा र घलेको प्रेम बिबाह हो । उनीहरुका ८ महिनाको एक बच्चा पनि छ ।

शिलाले आफ्नो श्रीमानलाई झगडा गर्दा छुरा प्रहार गरेको खुल्न आएको छ । आफुले रिसको आभेगमा आएर श्रीमान माथि प्रहर गरेको बताएकि छिन । श्रीमानको हत्या लगतै प्रहरीले शिलालाई नियन्त्रणमा लिएको छ ।

शिलाको दाई संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस । स्रोत www।gulfnp।com।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here