काठमाडौँ फाल्गुन ४ बाट हल मा आउने फिल्म’कान्छीको ‘ मंगलबार दरबार मार्ग स्थित राईजिंग मल सिनेमा हल मा अभिनेत्री श्वेता खड्का ले ट्रेलर लंज गरेकी छिन !उक्त्र फिल्म मा श्वेता खड्का ,दयाहांग राइ,अशान्त शर्मा ,अनु शाह ,कमेशोर चौरसिया ,प्रज्वल सुजल गिरि ,बिनोद न्यौपाने भूमिका श्रेष्ठ ,रमेश अधिकारी ,जय नन्द लामा र निर शाह ले अभिनाय गरेका छन् !धेरै संचारकर्मीको भिड थियो !प्रमुख अथिति का धेरै मानीषको उपस्थित रहेको थियो ! श्वेता’श्री’ को सम्झनामा भाबुक हुदै आफ्नो मन्तब्य पोखिन उनि भन्छिन बिर्सेको भए पो सम्झिने हरेक पल हरेक पाइलामा उहाको आशिर्बाद छ भन्दै गह भरि आशु बनाउदै श्री लाई सम्झिन !उक्त कार्यक्रममा श्वेता खड्का,आमा, आकाश अधिकारी ,बसन्त श्रेष्ठ ,अशान्त शर्मा भूमिका श्रेष्ठ ,बिनोद न्यौपाने लगाएत बाक्लो उपस्थित थियो भने नाएक दयाहांग राई निर शाह र अणु शाह को भने उपस्थित थिएन ! अन्तिममा गल्ति भए क्षेमा चाहान्छु भन्दै कार्यक्रम बिट मार्दै ट्रेलर हेर्न थाले ,सबैको आखा मा आशु पुछेको देखिन्थ्यो !अहिले ट्रेलर युटुब मा आइसकेको छ ! लंज मा जे भयो !(भिडियो सहित )