संगीतकार संघ द्वारा गायक, संगीतकार, प्रेम ध्वजलाइ २०७५ अजर अमर श्रष्टा सम्मान: भिडियो सहित |

0
849

बैशाख ७ काठमाण्डौ । हिंजो संगीतकार महा संघको आयोजनमा मेची महाकाली सांगीतिक अभियानको सुरुवात संगै अजर अमर शरश्ता गाय्यक संगीतकार प्रेम ध्वज प्रधानलाइ भाग्बजार बाट पुतली सडक हुँदै र्याली सहित टुडीखेल आर्मी अफिसर्स क्लबमा लागि सम्मान गरीएको थियो ।
उक्त सम्मान कार्यक्रमम विभिन्न संगीतकर्मी कलाकर्मी गायक शिब परियार ,प्रमोद खरेल ,स्वरुप राज आचार्य ,सत्यराज आचार्य गायक संगीतकार नरहरि प्रेमी संगीतकार राम सिटौला महेश खड्का, राजु सिंह ,हरि लम्शाल, बिपिन किरण, अर्जुन पोख्रेल, दिपक शर्मा, गायिका अन्जु पन्त, ऋतु कंडेल, साथै अन्य संगीत संग सम्बन्धित विशिष्ट व्यक्तित्व तथा मिडिया कर्मिको बाक्लो उपस्थीति रहेको थियो ,कार्यक्रम बोल्दै संगीतकार संघका महा अध्यक्ष लक्ष्मन शेषले मेची माहाकाली सांगीतिक अभियानआज बाट सुरु भएको जानकारी गराउनु भएको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here