संगीत पारखीहरुका लागि खुशीको खबर |

0
843

भाद्र २२ काठमाण्डौ | अब हजुरहरुको मोबाइलमा मेलोडी नेपाल टिभी को एप्स हुने | मेलोडी नेपाल टिभीमा भएका गीत संगीत र कालाकार हरुका रमाइला गफगाफ अब मोबाइलमै हेर्नका लागि आफ्नो मोबाइलमा मेलोडी नेपाल टिभी’को एप्स डाउनलोड गरि मज्जाले हेर्न सकिने छ |

मेलोडी नेपाल टिभी को एप्स आफ्नो मोबाईल मा डाउनलोड गर्नका लागि तल लिंक दीइएको छ | आफ्नो एनड्रोएड फोन प्रयोग गरि एप्स मार्फत मेलोडी नेपालका नयाँनयाँ सांगीतिक प्रस्तुतिहरु मोबाईल मार्फत घरैमा बसेर हेर्न र इन्जोय गर्न सक्नुहुने छ| https://play.google.com/store/apps/details?id=com.pradeep27lama.Melody_Nepal_Tv

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here