संसदीय दलको नेता देउवानै बन्नु पर्ने माग : कांग्रेस नेता बालकृष्ण खांड !

0
998

फागुन १३ आइतबार काठमाण्डौ ! रेडियो कार्यक्रममा पत्रकार ऋषि धमलासंग कुरा गर्दै कांग्रेस नेता बालकृष्ण खांडले शक्ति सन्तुलनका लागि भएपनि शभापति देउवालाईनै संसदीय दलको नेता बनाउनु पर्ने माग गरेका छन्!खांडले देउवालाई असफल नेताको आरोप लगाएर विकल्प खोज्नेहरु कोइपनि सफल हुन् सक्दैनन् भन्ने चेतावनी असमेत दिएका छन् !सभापति जो छ,उहीनै दलको नेता बन्नु पर्छ भने!चुनावमा हारेका देउवाको सभापतिको पद समेत छोड्नु पर्ने आवाज उठिरहेका बेला देउवा पक्षका नेताहरुले भने सभापति र संसदीय दलको नेता एउतै हुनु पर्ने माग गरेका छन्!यता शेरबहादुर देउवाले भने संसदीय दलको नेता अरुलाईनै बनाउनु पर्ने बताएका छन्!त्यसैले संसदीय दलको नेता कसलाई बनाउने टुंगो लाग्न सकेको छैन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here