संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता मानिएको ‘द भ्वाइस अफ नेपाल’’मा यस्ता खत्रा प्रतियोगीहरुको घमाशान |

0
853

भाद्र ८ गते शनिबारबाट प्रसारणमा आएको छ ।हरेक हप्ताको शनिवार र आइतबार बेलुका ९ बजे कान्तिपुर एचडी र डिस् होम रमाइलो एचडीबाट प्रसारण हुने कार्यक्रममा बरिष्ठ गायक दीप श्रेष्ठ , सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल निर्णायकको रुपमा छन् ।

मोबाइल एप मार्फत डिजिटल अडिसनबाट छानिएका प्रतिस्पर्धीहरू यस कार्यक्रममा सहभागी हुनेछन् र हिजा प्रसारित ब्लाइन्ड अडिसनको एपिसोड ३ मा प्रतिस्पर्धीहरूले आफ्नो जोडदार प्रस्तुती दिएका छन् ।ब्याटल राउण्ड जाने एउटै ग्रुपमा दुई जना प्रतिस्पर्धीले एउटै गाउने छन् र कोचले दुईमध्ये एक जनालाई अगाडि लाने छन् ।

यसका साथै अन्य विभिन्न रमाइलो चरणहरु पार गर्दा त्यसमामा सबै कोचहरूको ग्रुपबाट छानिएका एक एक प्रतिस्पर्धीबीच फाइनल हुने छ । त्यो मध्यले एक जना विजेता हुनेछ । द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित ब्रान्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाउनेछन् ।हेनर्सहोस पुरा भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here