सञ्चारकर्मी सुदिप गौतम’को नया तीज गीत (विदेश जान्छु नभन्नु) चर्चामा : हेरौं भिडियो ।

0
1058

भाद्र ६ काठमाण्डौ । बिगत केही बर्षदेखि बुटवल को मिडियामा काम गर्दै आएका सञ्चारकर्मी गौतमले सञ्चारकर्म सङ्गै संगीतक्षेत्र लाई पनि अगाडी बढाएका छ्न।

स्वाभिमान क्रियसन प्रालिको बजार ब्यवस्थापनमा आएको गितमा युवा जो महँगी र गरिबीका कारण बिदेश जाने सोच बनाउछ र श्रीमती ले बिदेश नजानु यहि देशमा दुख गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ गाई बाख्रा पालौ भन्ने सन्देश मा गित आधारित रहेको छ।

गितमा सुदिप गौतम र गायिका सुमित्रा काफ्लेको स्वर सजिएको छ भने शब्द अस्मिता शर्मा न्यौपाने को छ भने संगीत सुजन न्यौपानेले गरेका छ्न।

उक्त गितमा राजु महोत्रा, सिरु पौडेल , रामु ज्ञवालीले र बाल कलाकार अविरल भट्टराई ले अभिनय गरेका छ्न।
गितको छायांकन, सम्पादन निर्देशन बिष्णु भट्टराई ले गरेका छ्न। sandhyatv chiranjivi bhandai |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here