चैत २५ काठमाण्डौ । गौ हत्याको बिरोध गर्ने अन्तरिम संबिधानमा धर्म निरपेक्ष राष्ट्र राखिए पछि रत्नपार्कमा अनसन बस्नु भएका राष्ट्रप्रेमी सन्त श्री निवासा चार्य ज्युलाई गए राति १;३० बजे बिराटनगरमा गोलि हानि हत्या गर्ने प्रयास गरीएको छ ! उँहाको अवस्था गम्भिर रहेको जानकारी प्राप्त भएको छ । यस्तो अवस्थालाइ नियाल्दा सामाजिक संजालमा उँहालाई गोलि हानि हत्या गर्ने प्रयास गर्नेलाई छिटो भन्दा छिटो पक्राउ गर्ने भन्दै नेपालका हिन्दु धर्मालम्बिहरुले घोर बिरोध गर्दै ,प्रहरीलाई कडा दवाब दिएका छन् । धार्मिक युद्व भड्काउने षड्यन्त्र हुन सक्छ यो भन्दै सम्यम्ता अपनाउन आग्रह गरी माओबादी गृह युद्व भन्दा भयानक हुनेछ धार्मिक युद्व हिन्दु धर्म गुरु श्रीनिबास माथी गोलि चलाउनेको घोर भर्त्सना साथै वहाको शिघ्र स्वासथय लाभको कामना गरेका छन् ! उँहालाई कसले गोलि चलायो त्यो भने अझै पत्ता नलागेको र प्रहरीले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ !