सबिन र अनु शाह बीच गोप्य प्रेम : के उनीहरु एक होलान त ? !

0
1402

नेपाली फिल्म क्षेत्र सेलिब्रेटीहरुको यस्तो चर्चा भैरहेकोनै हुन्छ ! अहिले साम्माजिक संजाल  र संचार  माध्यममा एउटा खबर भाइरल भएको छ ! नायिका अनुशाह र नायक सबिन श्रेष्ठ बिच प्रेम भएको र उनीहरु बीच बिबाह गर्ने भन्ने कुरा अहिले बाहिरिएको छ ! मोडल तथा नम्रता झासंग प्रेम टुटेपछि  साबिन  श्रेष्ठ पछिल्लो समय नायिका अनु शाहसंग प्रेम सम्बन्ध रहेको जानकारी प्राप्त भएको छ ! नायिका नाम्रताले बिबाह गरेपछि उनलाई देखाउनकै लागि सबिन नायिका अनुसंग नजिकिएका थिए ,त्यो नजिक अहिले  प्रेममा परिणत भएको छ  !र अहिले  उनीहरुबीच बिबाहको कुरा  भाइरल भएको छ ! संचार माध्यममा यो जानकारी पनि आएको छ कि, उनीहरुले दुई साता अगाडी कानुनि बिबाह गरेको भनि समाचार आएको छ ! र दुबैको सहमतिमा बिबाह भएको भन्ने खबर आएको छ ! याता नायिका अनु शाहले भने बिबाह नभएको बताएकी छन् ! अनु ले हाँस्दै हामिबीच केहि नभएको र हाम्रो हल्ला चलेको भन्दै हाँसिन ! यता सबिनले  पनि यो हल्ला निराधार भएको बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here