सबैले मृतकका आत्माहरु प्रती चिर शान्तिको कामना गरौँ, श्रद्धाञ्जली वा Rip लेखौ |

0
176

पुष ८ काठमाण्डौ |दाङ सहिद कृष्णसेन बहुप्राविधिक शिक्षालएका ३१ विद्यार्थी-शिक्षकहरु बोकेको नमस्ते राप्तिको बस
सल्यानको कपुरकोट स्थित मुलपानी वनस्पति उद्योग अबलोकन गरेर फर्कने क्रममा,दाङको तुलसीपुर उपमहानगर पालिका ३ राम्री नजिकै दुर्घटनाम पर्दा १६ जनाको घटनास्थलमै मृत्यु र बाकी गम्भीर घाइते भएको खबरले सम्पूर्ण नेपाली हरुलाई

मर्माहत बनाएको छ ,शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना देश बिदेशमा छरिएर रहेका सबैले ! मृतकका आत्माहरु प्रती चिर शान्तिको कामना गरेका छन् ,हार्दिक श्रद्धाञ्जली|साथै घाइतेहरु प्रती सिघ्र स्वस्थ्य लाभको प्रार्थना गरौँ आउनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here