सबै भन्दा बढी भोट,नेपाल आईडल रबि ओड :के रबि नै हुन्छन त नेपाल आईडल ?

0
911

पुष ४ काठमाण्डौ | नेपाल आईडल का ४ जना प्रतिष्पर्धी हरु मध्ये सबै भन्दा धेरै भोट रबि ओड’को रहेको छ | बास्तबमा भन्ने हो भने नेपाल आईडल रबि ओड नै बन्ने पक्कापक्की हुन सक्छ| यसै गरि भोट फिनाले सम्म निरन्तरता आई रह्यो भने , सबैका भन्दा बढी फ्यान पनि रबि ओड’ले नै कामाएका छन् | देश बिदेशमा उनलाई चाहानेको जमात ठुलै छ | यी सुदुर पश्चिम को ठिटो रबि ओद नेपाल आईडल सिजन २ को बिजेता बन्लान त ?chiranjivi bhandari I

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here