सर्जक अनिल खनालको शब्द’मा (परदेशी भाई ) गीतको भिडियो बजारमा |

0
182

पछिल्लो समयमा धेरै गित बजारमा आई रहेको बेला गुल्मेली ठिटो सर्जक अनिल खनालको शब्द मा नयाँ
गीत परदेशी भाई गीत’को भिडियो बजारमा आएको छ|
उक्त गीलाई रामचन्द्र चन्द र वर्षा मगर’को आवाज रहेको छ भने, गीतमा संगीत तथा संगीत संयोजन पनि गायक स्वयम् रामचन्द्र चन्द’को नै रहेको छ|

गायकीमा रामचन्द्र चन्द’लाई बर्षा मगर’ले साथ् दिएकि छन् | गीतको भिडियोमा निर्देशन तथा भिडियो सम्पादन हुम गैह्रे ,छायांकन टंक केसी’को रहेको छ |
गीतको भिडियोमा बेगम नेपाली “भट्भटे माईला’ अम्बिका गौतम, अमित चन्द’को अभिनय रहेको छ |

गीतको भिडियोलाई Shaili creation को युट्युब च्यानलमा हेर्न सकिन्छ |

News chiranjivi bhandari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here