सर्बाधिक खोजिने भारतीय अभिनेत्री बनिन सन्नी लियोनि !

0
2343

मङ्सिर १८ सोमबार !सन्नी लियोनि पछिल्लो समय , तेरा ईन्तजारले बक्स अफिसमा कुनै कमाल गर्न सकेको छैन ! तर उनका फ़्यान्सहरुको लागि खुशीको खबर छ !
यस बर्षअन्लाईन प्लेटफर्ममा सबै भन्दा बढी खोजिने भरतीय अभिनेत्री बनेकी छिन् ! उनले प्रियंका चोपडा , दिपिका पादुकोण ,करिना कपुरजस्ता ,ठुला हिरोईन हरुलाई पछाडी पारिन !
अत्यधिक खोजि गरिएका अभिनेत्री हरुको सुचिमा कैटरिना कैफ ,ईशा गुप्ता ,दिशा पटानी , ममता कुल्कर्नि जस्ता नामहरु पनि छन् !
पुरुष तर्फ़को क्यटोगरिमा दिवंगत बिनोद खन्नाको नाम सबै भन्दा माथी छ ! दोस्रो स्थानमा छन कपिल शर्मा,!! लिस्टमा सलमान खान र रजनी कान्त जस्ता स्टारहरु निक्कै पछाडी छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here