सर्बोत्कृष्ट तीज गीत जुरी अवार्ड हात पार्न सफल गायिका लक्ष्मी पुरी प्रधान |

0
996

असोज २३ काठमाण्डौ | सर्बोत्कृष्ट गायिका जुरी अवार्ड गायिका लक्ष्मी पुरी प्रधानले जितेकी छन् | थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजामा उनले सो सफलता हासिल गरेकि हुन् ।

बिगत केहि समय देखि अनवरत रूपमा सांगीतीक फांटमा लागी परेकि उनले धेरै रोमान्टिक गीतहरु गाउने गर्दछिन् | बास्तवमा उनि रोमान्टिक गायिका पनि भनेर चिनिन्छिन | विभिन्न सांगीतिक कार्यक्रमहरुमा पनि उनि सहभागी जनाउने गर्दछिन् | थाइल्याण्डमा सम्पन्न नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अन्तिम नतिजामा उनले सर्बोत्कृष्ट जुरी अवार्ड हात परेकी हुन् |

उनले अहिलेसम्म दर्जनौं आधुनिक, गीतहरुमा श्वर दिनुका साथै उनि संगीत पनि राम्रो गर्दछिन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here