सर्ब साधारण तरकारी को भाउ बढ्नाले मारमा परेका छन् !

0
2021

काठमाडौँ कार्तिक २३ सर्ब साधारण आमजनता तरकारी को भाउ बढ्नाले मारमा परेका छन् ! तरकारी को भाउ अहिले सम्मकै उच्च छ !अधिकाम्स तरकारी को मूल्य किलो को सय भन्दा माथि रहेको छ! तरकारी को भाउ या बर्ष उच्च बिन्दु मा पुगेर स्थिर रहंदा पनि ! एक साता देखि अधि काम्स तरकारी को भाउ प्रतिकिलो सय .रुपैया माथि पुगेर स्थिर भैरहदा उपभोक्ता महंगी को मारमा परेका छन् !सर्ब साधारण को भानसामा धेरै खपत हुने तरकारी को भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रण को लागि कुनै प्रयास नगरे को आम सार्बसाधारण को गुनासो रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here