सर्वनाम थिएटरमा नाटक ‘जनयुद्ध जारी |

0
768

सर्वनाम थिएटरमा राज शाहको लेखन तथा निर्देशन रहेको नाटक ‘जनयुद्ध जारी छ ?’ नाटकको पहिलो मञ्चनमा तपशीलको मिति, समय र स्थानमा यहाँको गरिमामय उपस्थितिका लागिसमेत सादर निमन्त्रणा गर्दछौँ ।

तपशील
मिति : २०७५ असोज ५ गते शुक्रबार
समय : साँझ ठीक ५ः१५ बजे
स्थान : सर्वनाम थिएटर, कालिकास्थान काठमाडौँ

प्रार्थी
अशेष मल्ल
निर्देशक
सर्वनाम थिएटर परिवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here