सलमानको दबंग ३ बन्ने !

0
1615

फागुन २४ काठमाण्डौ ! बलिबुडका दबंग नायक सलमान खानको दबंग, दबंग २ को सफलता पछि अब सलमान खानको दबंग ३ बन्ने पक्का पक्कि भएको छ ! निर्माता अर्वाज खानले यसै बर्षबाट दबंग ३ को सुटिंग कार्य सुरु हुने भारतीय मिडियामा जानकारी निर्माता अर्वाज खानले गराएका छन् ! दबंग र दबंग २ ले अत्यधिक सफलता पाएपछि हौशिएका अर्वाजले अब दबंग ३ बनाउन लागेको निर्माता अर्वाज खानले बताउँदै दबंग ३ को निर्माणका लागि प्रसस्त समय मेहनत लगन एकाग्रताको आवश्यकता भएको र फिल्म प्रेमीहरुले अर्को बर्ष सलमानको दबंग ३ हेर्न पाउने पनि बताएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here