सलमानसंग नेपालि नायिका के खेल्दैछिन् चलचित्र ?!

0
2618

पुष ४ मंगलबार काठमाण्डौ !
यस अघि बलिबुड स्टार प्रियंका चोपडाले निर्माण गरेको चलचित्र काशी अमरनाथमा देखिएकी थिइन् नेपालि अभिनेत्री जेनिशा केसी ,! अभिनेत्री केसी यतिबेला बलिबुडमा आफ्नो स्थान बनाउने प्रयासमा छिन् ! उनी अभिनेत्री बलिबुड सुपरस्टार सलमान खानसँग भेटेको तस्बिरहरु सार्बजनिक गर्दै जेनिशाले केहि राम्रो कुराकानी भएको र राम्रो खबरका लागि केहि समय कुर्नका लागि आग्रह गरेकी छन् !
के सांचैनै सलमान खान संग चलचित्र गर्दै छिन् त ? जेनिशाले भन्ने प्रश्न उठ्न थालेको छ ? बलिबुडमा जम्न जेनिशाले गरेको भरपुर मिहेनतले कुनै निष्कर्ष पाउला या नपाउला ,त्यो भने समयले देखाउने छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here