सलमान खानसंग कैट्रिना पनि नेपाल आउने !

0
1271

पुष १७ सोमबार काठमाण्डौ !
नेपालमा हुन लागेको दबंग टुर रिलोड़ेडमा अभिनेता सलमान खानसंग अभिनेत्री कैट्रीना कैफ पनि आउने भएकी छिन् ! सलमान खानको म्युजिकल टुरमा कैफ पनि रहने खबर बलिबुड हङ्गामाले जनाएको छ ! कार्यक्रमको ईन्टरनेशनल प्रमोसन कम्पनि साहिल प्रमोसनका भाबेश पटेलले उक्त जानकारी दिएका हुन् ! मार्च १० मा काठमाण्डौको टुडिखेलमा आयोजना हुन लागेको हो ! कन्सर्टमा सलमान र कैट्रिनाले एकसाथ स्टेजमा प्रस्तुति दिने छन ! दबंग टुरको दोस्रो संस्करण सन् २०१८ को जुन जुलाईमा अमेरिका र क्यानाडामा हुँदैछ ! कार्यक्रममा अन्य कलाकारहरु ज्याक्लिन , सोनाक्षि , प्रभु देवा , मनिष पाउल , डेजी शाह ,लगायत पनि रहने छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here