सलमान नेपाल आउने पक्का ,यस्तो छ तिन दिनको तालिका !

0
1812
www.hdfinewallpapers.com

पुष ६ बिहिबार काठमाण्डौ !
बलिबुड अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ ! सलमान २३ बर्ष पछि फागुन २५ ( मार्च ९) मा नेपाल आउने भएका हुन् ! ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रम( दबंग द टुर) का लागि सलमान तिन दिन सम्म नेपालमा हुनेछन ! सलमान मार्च ९ मा बिहान काठमाण्डौ त्रिभुवन अन्तर राष्ट्रिय बिमान स्थालमा अवतरण गर्ने छन् ! बुझिए अनुसार उनि संगै कार्यक्रममा बलिबुड अभिनेत्री सोनक्षि शिन्हा ,डान्स मास्टर प्रभु देवा ,डेजी शाह ,कृति सेनोन,र पन्जाबी भंगडा डान्सर मिड बोश, पनि सहभागी हुने छन् ! कार्यक्रम १० मार्च फागुन २६ गते टुँडिखेलमा हुने छ ! कार्यक्रम चलाउने जिम्मा बलिबुडमा मनिष बहललाई दीएको आयोजकले जानकारी दिए ! मार्च १० मा कार्यक्रमको लागि १२ बजे बाटनै गेट खुला गरिने बताइएको छ ! सालमा साढे ६ बजे स्टेजमा बिताउने आयोजकले जनाए टिकटको मूल्य रु ३००० देखि १०००० रुपैया सम्म हुनेछ ! सलमान ११ मार्च मा पुन: मुम्बई फर्किने छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here