सलेना गामेजको ईन्स्टाग्राममा पुर्व प्रेमीको नग्न तस्बिर !

0
1358

माघ २६ शुक्रबार काठमाण्डौ !
चर्चित गायिका सलेना गामेज यतिबेला तनाबमा छिन् !उनको मंगलबार बिहान इन्स्टाग्राम एकाउन्ट ह्याक भएको, छ !झन्डै १२.५ करोड फलोअर्स भयेको एकाउन्टह्याक भएसंगै पुर्वप्रेमी जस्टिन बिबरको नग्न तस्बिर पोष्ट भएको भारतीय संचार माध्यमले जनाएको छ ! बिबरको उक्त तस्बिर सन् २०१५ मा छुट्टि मनाउँदाको थियो ! यस घटनापछि सेलेनाको एकाउन्ट केहीबेरको लागि बन्द गरिएको थियो ! तर पछि उक्त तस्बिर हटाएर उनको एकाउन्ट सुरु गरिएको भारतीय संचार माध्यमले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here