पुष १९ काठमाण्डौ | एजेन्सी – हामिले गाइ भैसीको दूध बेचेको त सुनेका छौ तर मान्छेको दूध बेचेको भने पक्कै सुनेका छैनौ होला ।हामिलाइ अचम्म लाग्न सक्छ एक महिलाले आफ्नो दूध बेचेर लाखौं कमाइन भन्दा । तर साइप्रसकी राफाएला लान्प्रोउले आफ्नो दूध बेचेर लाखौं कमाएकी छन् । राफाएला लान्प्रोउका दुई बच्चा छन् । उनको ब्रेस्ट मिल्क बडी बिल्डिङ गर्ने पुरुषकको निकै डिमाण्ड रहेको बताइएको छ ।
पहिलो सन्तान जन्मिएपछि धेरै दूध आएपछि चिकित्सकलाई भेटेकी उनले आवश्यकता भन्दा बढी दूध आएको थाहा पाएपछि बेच्ने निधोमा पुगेकी हुन् ।उनले दूध धेरै भएपछि अनलाइनमार्फत दूध बेच्ने निर्णय गरिन्। उनको दुध वेट लसदेखि बडी बिल्डिङ गर्ने मानिसले अनलाईन मार्फत किन्ने गरेका छन्| स्रोत internetsansar.com/|
हामिले गाइ भैसीको दूध बेचेको त सुनेका छौ तर मान्छेको दूध बेचेको भने पक्कै सुनेका छैनौ होला ।हामिलाइ अचम्म लाग्न सक्छ एक महिलाले आफ्नो दूध बेचेर लाखौं कमाइन भन्दा । तर साइप्रसकी राफाएला लान्प्रोउले आफ्नो दूध बेचेर लाखौं कमाएकी छन् । राफाएला लान्प्रोउका दुई बच्चा छन् । उनको ब्रेस्ट मिल्क बडी बिल्डिङ गर्ने पुरुषकको निकै डिमाण्ड रहेको बताइएको छ ।
पहिलो सन्तान जन्मिएपछि धेरै दूध आएपछि चिकित्सकलाई भेटेकी उनले आवश्यकता भन्दा बढी दूध आएको थाहा पाएपछि बेच्ने निधोमा पुगेकी हुन् ।उनले दूध धेरै भएपछि अनलाइनमार्फत दूध बेच्ने निर्णय गरिन्। उनको दुध वेट लसदेखि बडी बिल्डिङ गर्ने मानिसले अनलाईन मार्फत किन्ने गरेका छन् ।