सांगीतिक कार्यक्रमको लागि गायिका अन्जु पन्त बहराइन जाँदै ।

0
951

चैत २९ काठमाण्डौ । नेपालकि चर्चित गायिका अन्जु पन्तलाई नचिन्ने सायदै कम होलान । गायिका अन्जु पन्तको चर्चित गीतहरु काउन्ट गर्नेको होइ भने अत्यधिक गीत चर्चामा पर्दछन् ! गायिका अन्जु पन्त पछिल्लो समय सामाजिक कार्यमा पनि बढी ब्यस्ता देखिने गरेकी छन् । गीत संगीत संगसंगै सामाजिक कार्यमा पनि ब्यस्त भएकी गायिका अन्जु पन्त दिनमा सबै भन्दा बढी गीत गाउने गायिकामा पर्दछिन्, गायिका अन्जु पन्त, NRNA बहराइनको आयोजनामा अप्रिल 13 मा हुन गइरहेको बिशेस सांगितिक कार्यक्रमको लागि गायिका अन्जु पन्त, मिना लामा आज बहराइनको यात्रा गर्दै । लोकप्रिय गायिका अन्जु पन्तजी को यात्रा सफल रहोस सन्ध्या टिभीको तर्फ बाट शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here