साउथ इंडस्ट्रीका चर्चित नायक जूनियर एनटीआर अहिले आफ्नो परिवार संग समय बिताईरहेका छन् । जूनियर एनटीआरले केहीदिन अघी आफु फेरी पनि बुवा बनेको खवर ट्विटर मार्फत सेयर गरेका छन् ।
उनले आफ्नो दोश्रो छोराको नामकरण गर्दै उनको फोटो सेयर गरेका छन् ।
उनले आफ्नो दोश्रो छोराको नामाकरण गर्दै लेखेका छन् कि ‘ यो सानो छोरा हो , जसको नाम भार्गव राम हो । ‘