काठमाण्डौ २४ भाद्र । नेपाल आईडको शुक्रबारको एलिमिनेसनबाट सागर आले आउट हुँदा अन्य जज र दर्शकहरुको तुलनामा जजका रुपमा रहेका न्युह बज्राचार्य भने खुशि देखिए । नेपाल आईडल सागर आले नै बन्छ भन्ने आंकलन गरिरहंदा एकाएक सागरको नाम एलिमिनेसनमा उदघोष हुँदा जति अरु दुखी भएको