सातजना फुटबल प्रेमीको मेक्सिकोमा हत्या !

0
1748

माघ १५ सोमबार काठमाण्डौ !
मेक्सिकोमा फुटबल खेल हेरिरहेका सात जना व्यक्तिलाई लक्ष्यगरि गोलि प्रहार हुँदा कम्तिमा सातजना खेल प्रेमीको मृत्यु भएको छ ! अधिकारि हरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो बर्ष २५ हजार जनाको हत्या पछिको पहिलो हो ! देशको उत्तर्पुरबी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोंटिरिया लगायतका नगरहरुमा गतबर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो ! टोपी लगाएका कम्तिमा चार जना बन्दुकधारी फुटबल हेरिरहेका एक घर भित्र छिरेर गोलि हानेका थिए ! फुटबल हेरिरहेका २० जनालाई उनीहरुलाई मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले एएफपिलाई जानकारी दिएका छन् ! पछिल्ला बर्ष हरुमा मेक्सिको सिटीमा जस्तै मोंटेरीयामा पनि लागु औषध जन्य हिंसाका घटनाहरु बढ्दै गैरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here