सानियाको बायोपिक गर्ने ज्याक्लिन को चाहाना !

0
1755
From: www.onsecrethunt.com

पुष १२ बुधबार काठमाण्डौ !
दोस्रो मुलुक बाट बलिबुड आएर सफलता हात पार्ने नायिकाको रुपमा चिनिन्छिन ज्याकलिन फर्नान्डेज ! पद्मावती जस्तै चरित्र निर्वाह गर्न चाहाने ज्याकलिन टेनिस स्टार सानिया मिर्जा बाट प्रभावित छिन् ! मलाई सानिया मिर्जाको भूमिकामा देखिन मन छ ! उनले भनिन,अहिले सम्म ज्याकलिनले रोमान्टिक कमेडी चलचित्रमा काम गरेकी छिन् ! उनि चाहनछिन् आशुतोष गवारिकर र संजयलिला भंसालिजस्ता निर्देशकको चलचित्रमा काम गर्न पाईयोस ! उनको भनाइ अनुसार बायोपिकमा काम गरेपछि कलाकारले धेरै कुरा सिक्न पाउँछन् ! उनि भन्छिन, म फिटनेसमा सचेत छु ! कुनै स्पोर्टस्टारको भूमिका पाएँ भने सहजै निर्वाह गर्छु ! ज्याकलिन श्रीलंकाली सुन्दरी हुन् , हिन्दि चलचित्र प्रतिको लगाव निक्कैनै लोभलाग्दो छ ! त्यसकारण उनि बलिबुडबाट टाढा जाने बिषयमा सोंच्न पनि सक्दिनन ! त्यसो त उनले आफ्नो लागि हलिउड पनि आफ्नो रोजाईको बिषय नभएको दाबी गरिन ! सलमान खान संग रेश ३, किक लगायतका चलचित्रमा काम गरेकी ज्याकलिनले सलमानले आफुलाई निकै सघाएको धारणा राखिन , पहिलो दिनको सुतिङमा मेरो चिट चिट पसिना आएको थियो ! सर्ट दिदै नर्भस थिएँ तर सलमानले सघाए ! उनले भनिन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here