सामाजिक संजालमा अक्षयको चर्को आलोचना !

0
1181

माघ १० बुधबार काठमाण्डौ !
बलिबुड अभिनेता अक्षय कुमार ट्रोलको सिकार भएका छन् ! गत सोमबार अक्षय प्याड़ म्यानको प्रमोसन गर्नका लागि दील्ली युनिभर्सिटी गएका थिए ! प्रमोसनकै क्रममा उनले एक राजनीतिक दलको झण्डा बोकेको फोटो अपलोड गरी ,यी लब्ली महिला हरु प्याड़लाई कर रहित गर्न दौडिरहेका छन् भनेर लेखेका थिए,! तस्बिर पोष्ट भए संगै सामाजिक संजालमा अक्षयको चर्को आलोचना भएको छ ! उनलाई राजनीतिको बेईज्जत गरेको तथा राजनीतिबाट टाढै बस्न र धेरै कमेन्टका साथ साथै सुझाब पनि आएको छ !अझै कतिले अक्षयलाई फ्लप म्यानको समेत नाम दिएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here