सामाजिक सेवामा पनि सक्रिय बलिबुड नायिका प्रियंका !!

0
739

मङ्सिर २८ बिहिबार काठमाण्डौ !!
नायिका प्रियंका चोपडाको ख्याति बलिबुडमा मात्रै सिमित छैन ! हलिबुडमा समेत चर्चित प्रियंका सामाजिक काममा पनि उत्तिकै सक्रिय हुन थालेकी छन् ! सायद त्यहि कारणले हुन सक्छ ! विभिन्न सामाजिक संस्थाले विभिन्न शिर्षकमा उनलाई सम्मान गर्ने क्रम बढदो छ !
उनिसेफको सद्भावना दुतको रुपमा स्थापित एबम सरणार्थीको अधिकारका लागि लड्दै आएकी प्रियंकालाई मदर टेरेसा मेमोरियल अवार्ड बाट सम्मानित गरिएको छ ! हार्मानी फाउन्डेसनले गरेको योसम्मान प्रियंकाको तर्फबाट उनकी आमा मधु चोपडाले ग्रहण गरेकी थिइन् ! प्रियंकाको तर्फबाट विनम्रताता को साथ् यो अवार्ड स्वीकार गर्छु ! मलाइ यस्तो सन्तानको आमा हुन पाएकोमा गर्व छ ! जो करुणामय र दयालु छिन् !अवार्ड लिंदै मधुले भनिन !
प्रियंका सानै देखि मदर टेरेसाबाट प्रभावित थिइन् ! र दयालु पनि भएको प्रियंकाकि आमा मधुको भनाई थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here