सारिका केसीले दशरथलाई जीउँदै मारेपछि हङ्गामा !

0
1713

पुष १७ सोमबार काठमान्डौ !
बिकट गाउँमा जन्मेर पनि गीत संगीतलाई माया गर्दै आएका एक प्रतिभाशाली मोडल हुन् दशरथ रावल , उनले अभिनयको केहि तालिम नलिएपनि उनले पहिलो गीत जिउन्दै मरेउ बोलको गीतको म्युजिक भिडियो बाट आफ्नो अभिनय कलाले दर्शको मन जित्न सफल भएका छन् यस गीतको म्युजिक भिडियोमा मोडल दशरथ रावललाई अभिनयमा साथ् दिएकी छन् , चर्चित मोडल सारिका के सी ले , यस गीतमा शब्द रचना गीतकार गौरब माझीले गरेका छन् भने संगीत पनि गौरब माझिकै रहेको छ जसमा स्वर गायक जनक रावल र टिका पुनको रहेको छ ! यस भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् भने टंक केसीले छायांकन गरेका छन् !यस भिडियोलाई भ्रींगेस्वरी म्युजिक प्रालिले बजारमा ल्याएको छ !उक्त गीत अहिले यु ट्युबमा चर्चा पाइरहेको छ ! सुरुवात बाट नै कम्पनीले उत्कृष्ट गीतहरु बजारमा ल्याइरहेको कुरा कम्पनीका प्रबन्ध निर्देशक रामकुमार बस्नेतले जानकारी दिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here