साहित्यकार सुष्मा रुपाबुङ राईद्वारा लिखित पहिलो उपन्यास‘लाहुरेनी फूल’को लोकार्पण सम्पन्न भएको छ

0
595

काठमाण्डौ, पुस १६ गते । साहित्यकार सुष्मा रुपाबुङ राईद्वारा लिखित पहिलो उपन्यास‘लाहुरेनी फूल’को लोकार्पण सम्पन्न भएको छ ।
लामो समयदेखि साहित्यमा कलम चलाउदै आईरहेको साहित्यकार रुपाबुङले थुप्रै किसिमका कविता, लेखरचना, गित समेत लेखिसक्नुभएको छ ।

रुपाबुङको यो उपन्यास ‘लाहुरेनी फूल’ भने पहिलो प्रकाशित संग्रह हो उपन्यास लोकार्पण समारोहमा साहित्यकार रुपाबुङ भन्नुहुन्छ–‘साहित्यिक यात्रा भनेको परिकल्पना संसार हो ।
उपन्यासको लोर्कापण साहित्यकार श्रवन मुकारुङ, कवी पत्रकार प्रकाश गुरागाई र नायिका सिर्जना सुब्बा द्वारा संयुक्त रुपमा गरिएको हो ।
काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा उक्त उपन्यास लोकार्पण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here