सिके राउतका ५० जना कार्यकर्ता पक्राउ |

0
534

असोज ३ काठमाण्डौ | कालो दिवस मनाउने तयारीमा रहेका सिके राउतका ५० जना कार्यकर्ता पक्राउ परेका छन् । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले दिएको जानकारी अनुसार जनकपुरको विभिन्न स्थानबाट डा। सिके राउतको कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ ।

अलग मधेशको माग गर्दै आन्दोलनरत्त डा. सिके राउत नेतृत्वको गठबन्धनले आज संविधान दिवसको अवसरमा जनकपुरको बाह्रविघा रंगभूमि मैदानमा कालो दिवस मनाउने तयारी गरेका छन् ।

प्र्हरीले उक्त कार्यक्रम असफल पार्न प्रहरीले पहिलादेखि नै सुरक्षा व्यवस्था कडा पारेको बताइएको छ ।त्यस्तै राउतका कार्यकर्ता माथि निगरानी बढाएको छ भने डा। राउतलाईसमेत खोजी गरिरहेको प्रहरीले जनाएको छ । स्रोत os nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here