सिटि सेन्टरको भवनबाट खसेर सुरक्षा गार्डको मृत्यु !

0
900

फागुन २० काठमाण्डौ ! काठमाण्डौको कमलपोखरीमा रहेको सिटि सेन्टर भवनको चौथो तल्लाबाट खसालेर हत्या गरिएको जानकारी प्राप्त भएको छ ! विवाद भई मादक पदार्थ सेवन गरेको नाम रुद्र बस्नेतले सुरक्षा गार्ड रबिन खवास भुजेलको मुख नाक थुनेर चार तल्ला माथिबाट भुजेललाइ खासालेर हत्या गरेको काठमाण्डौ प्रहरीले जनाएको छ ! भुजेल बिग मुभिजमा २ बर्ष देखि काम गरिरहेका थिए ,हत्यारा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ! बस्नेतमाथि जिल्ल्ला अदालत काठमाण्डौले ज्यान मारेको मुद्दामा अनुसन्धान थालेको छ ! शुक्रबार बिहान २६ बर्षीय रबिन खवास भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here